समाचार Archives | Page 6893 of 8313 | Khabarhub Khabarhub

न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठ चयन

काठमाडौं - नेपाल बार एशोसिएसनले न्याय परिषद सदस्यका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई सर्वसम्मतीले चयन गरेको छ । शनिबार बसेको बैठकले परिषदमा रिक्त सदस्यका लागि श्रेष्ठको नाम पठाउने सर्वसम्मत निर्णय भएको जानकारी महासचिव लीलामणि पौडेलले जानकारी दिए । न्यायाधीशको नियुक्ति, सरुवा, बढुवा गर्ने निकायमा बारले पठाउने सदस्य पद रिक्त थियो ।