समाचार Archives | Page 6894 of 8527 | Khabarhub Khabarhub

सुनको मूल्य स्थिर  

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम भएको छ । शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोवार भइरहेको…