समाचार « Khabarhub

निर्वाचन समितिले सच्यायो सूची, उम्मेदवारी फिर्ता लिने ५८ जना मात्रै

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५८ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । प्रारम्भमा ६० जनाले फारम भरे पनि हस्ताक्षर गर्ने बेलासम्म ५८ जनामात्रै भएको समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । एक सय ३४ केन्द्रीय कमिटीका लागि…