समाचार Archives | Page 6902 of 8309 | Khabarhub Khabarhub

सुनसरीमा दुईसहित थप पाँच संक्रमितको मृत्यु

काठमाडौँ- सुनसरी, चितवन, बुटवल र काठमाडौँमा गरी थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया बालिका र ६१ वर्षीया वृद्धा छन् । इटहरी उपमहानगरपालिका–६ की ९ वर्षीया बालिकाको बुधबार बिहान ३:२५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता…