Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले पद मात्र खोजेको आरोप लगाएका छन्। ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रित रहेको बताएका हुन् । दाहाल-नेपाल समूहलाई कटाक्ष गर्दै उनले भने, 'केही मान्छेहरू एउटा राम्रो डुंगामा हुनुहुन्थ्यो। तर, उहाँहरूले समातेर अघि बढ्न…