Live on
Your Voice, Your Power
काठमाडौँ– बहालवाला प्रधानमन्त्री पदमुक्त नभई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि राजनीतिमा अन्योल सिर्जना भएको छ । प्रधानमन्त्रीले संविधानको कुनै धारा उल्लेख नगरी मन्त्रिपरिषदको निर्णय देखाएर गरेको ‘अनुरोध’ अनुसार २२ घण्टा समय दिएर गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भयो । संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभमा सबैभन्दा धेरै सदस्य रहेको दलको…