Live on
Your Voice, Your Power
काठमाडौँ– प्रहरीले मोरङको विराटनगरबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चेकजाँचका क्रममा बिहीबार दिउँसो विराटनगरको रोडशेष चोकबाट २२ लाख ८ हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का २५ वर्षीय श्रवण साह, रङ्गेली नगरपालिका–१ बबियाविर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर–१३ का ३३ वर्षीय…