समाचार « Khabarhub

कोरोना मुक्त भएको कति समयपछि लगाउने खोप ? यस्तो छ विज्ञको सुझाव

नयाँ दिल्ली(एएनआई)- कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको कति समयपछि खोप लगाउने ? ठ्याक्कै यति नै समय भन्ने उत्तर कसैसँग छैन । तर भारतीय विज्ञहरूले  तीन महिनापछि खोप लिनु राम्रो हुने जनाएका छन् । कोरोनामुक्त भएकाहरूका लागि पनि तीन महिनापछि खोप जरूरी भएको भन्दै विज्ञहरूले भारतमा खोप अभियान तीन महिना स्थगित गर्न आग्रह गरेका छन्…