Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न माग गरेका छन् । प्रचण्डको सचिवालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगसमक्ष माग गरेको हो । 'सरकार प्रमुखले नै…