Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वोच्च अदालतले कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा खाली ठाउँ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्न आदेश दिएको हो । अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट…