समाचार « Khabarhub

कोभिडविरुद्धको लडाइँमा भारतको सहयोग जारी रहन्छ : राजदूत क्वात्रा

काठमाडौँ– काठमाडौँको कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ । अग्रवाल भवनमा करीव १ सय २६ जनासम्म राख्न सकिने गरी आइसोलेसन सेन्टरको स्थापना गरिएको हो । अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दू स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले आइसोलेसन सेन्टर सञ्चालन गरेका हुन् । आइसोलेसन सेन्टरको नेपालका…