Live on
Your Voice, Your Power
काठमाडौँ- घटस्थापनाका दिन दशैँ सुरु भएको मानिन्छ । स्वदेश होस् कि विदेश, घरबाट टाढा बस्नेहरू अरू समयमा नसके पनि दशैँमा सकेसम्म घर आउँछन् । यसैले त बसपार्क र विमानस्थमा यात्रुको बाक्लो चलहपलह हुन्थ्यो । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने दशैँको मुखमा स्वदेश फर्किनेहरूमात्रै भेटिँदैनन्, रोजगारीका लागि विदेश जानेहरू पनि उत्तिकै हुन्छन् । रोजगारी दिने कम्पनीले…