समाचार Archives | Page 6941 of 8296 | Khabarhub Khabarhub

कर्णाली प्रदेशको विवाद सुल्झाउन अध्यक्षद्वय ओली र दाहालले गरे ४ निर्णय

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने सहमति भएको छ। बालुवाटारमा अध्यक्षद्वबीच भएको भेटघाटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने सहमति भएको प्रधानमन्त्रीका…