Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ। मनमोहन अस्पतालमा उपचाररत चौलागाईंको मंगलबार राति निधन भएको हो । नेता चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । बागमती प्रदेश सभा सदस्य समेत रहेका नेता चौलागाईंको निधनमा एमालेका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिएका छन् । कोरोना जित्ने विश्वास थियो । तर विश्वासले हार खायो ।…