समाचार « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अक्सिजनको सपोर्ट बन्द गरिएको छ। नर्भिकमै उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै गएको छ। भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर आएपछि शाहलाई कोरोना पोजेटिभ भएको…