Live on
Your Voice, Your Power
काठमाडौँ - स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टामै राजीनामा दिएकी छन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि उनले राजीनामा दिएकी हुन् । यससँगै उनी केही घन्टाका लागि भए पनि देशकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । ‘गठबन्धमा विभाजित भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनामापछि आयोजित पत्रकार…