समाचार « Khabarhub

नेपालमा एकैदिन ९ हजार १९६ कोरोना संक्रमित थपिए, ५० को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९ हजार २३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १९ हजार ९८७ जनाको पीसीआर र ४९५ को…