Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभाको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय बिहान १० बजेदेखि ४ बजेसम्म कायम गरिएको छ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । निर्वाचनका लागि नेकपा एमालेले भने उम्मेद्वार टु्ंग्याएको छैन । आजै स्थायी कमिटी बैठक बोलाएको छ…