Live on
Your Voice, Your Power
एजेन्सी- अमेरकी सर्वोच्च अदालतको न्यायाधीश प्रस्ताव गरिएको एम्मी कोनी ब्यारेटको सुनुवाइ सुरु भएको छ । सिनेटमा सुनुवाईको सुरुवात आफ्नो सुरुवाति वक्तव्य राख्ने क्रममा न्यायाधीश ब्यारेटले राष्ट्रपतिबाट सर्वोच्चका लागि प्रस्ताव हुनु आफ्ना लागि सम्मान भएको बताइन् । उनले निष्पक्ष रुपमा कानूनको सेवा गर्ने पनि बताएकी छन् । ‘म न्यायाधीश रुथ बेडर गिन्सबर्गको सिट पूरा गर्न मनोनित…