Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेश बागलाई सामाजिक सञ्जालमा सामग्री सेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। डोटीका नेता बागलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको हो। उनले प्रतिनिधिसभाकी समानुपातिक सांसद छिरिङ्ग ल्यामु लामासम्बन्धी समाचार तथा लामु स्वयम्ले टिकटकमा पोस्ट गरेको भिडियो सामग्री फेसबुकमार्फत् सेयर गरेका थिए। उक्त घटनाप्रति राप्रपाले…