Live on
Your Voice, Your Power
काठमाडौँ– उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज साँझ बस्दै छ । निषेधाज्ञालाई अझ कडाइ गर्नका लागि प्रजिअहरूको बैठक बस्न लागेको हो । निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने बताइएको छ । आज साँझ ६ बजे बैठक बस्ने जनाइएको छ । उपत्यकामा निषेधाज्ञा…