Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी सभापति देउवाले मुलुकभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा रोकथाम तथा संक्रमितको उपचारमा सरकार गम्भीर नबनेको आरोप लगाएका हुन् । उनले भने, 'सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था…