समाचार « Khabarhub

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद निलम्बित

काठमाडौँ— लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएका छन् । जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निलम्बनमा परेको बिहीबार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिएका हुन् । ती निलम्बित सांसदहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे…