समाचार « Khabarhub

आफ्ना नागरिकलाई तत्काल भारत छोड्न अमेरिकाको अपिल

काठमाडौँ— अमेरिकाले आफ्ना नागरिकलाई तत्काल भारत छोड्न भनेको छ । भारतमा तीव्र रुपमा कोरोना भाइरस संक्रमण फैलिँदै गएको भन्दै अमेरिकाले एक एड्भाइजरी जारी गरेको हो । भारतमा कोरोना महामारीको संकट गम्भीर अवस्थामा पुगेको र स्वास्थ्य उपचारको सेवा समेत प्रभावकारी बन्न नसकेको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनासँग लड्नका लागि भारतलाई थुप्रै किसिमको…