समाचार « Khabarhub

काम शुरू भएदेखि नै विवादमा चिनियाँ कन्स्ट्रक्सन

नवलपुर– बुटवल—नारायणघाट सडक खण्ड विस्तारको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी गरेको ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ प्रारम्भिक चरणबाटै विवादमा पर्दै आएको छ । काम शुरू भएको दुई वर्ष वितिक्दा ४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । कर्पोरेशन नेपाली मजदुरमाथि आक्रमण गर्ने तथा तलब नदिने जस्ता व्यवहारले विवादमा तानिँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले…