Live on
Your Voice, Your Power
डोटी- पछिल्लो समय सक्रिय संक्रमितको संख्या कम हुँदै गएको छ । हालसम्म कोरोना संक्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । १४ दिन आइसोलेसनमा राखेर उपचार गरी पुनःपरीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएका संक्रमितलाई…