समाचार « Khabarhub

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश बनाउने स्पष्ट भिजनमा पार्टी अघि बढेको बताएका छन् ।   शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सबैलाई समेटेर जनताले चाहेको जस्तो देश बनाउन पाँच वर्षको स्पष्ट भिजनका साथ पार्टी अघि बढेको बताएका हुन । उनले संविधान संशोधन गर्दै देशलाई अघि…