Live on
Your Voice, Your Power
म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने कार्यक्रमका लागि संकलन गरेको रकम भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् । धवलागिरी गाउँपालिका-१ गुर्जा र वडा नम्बर ५ मल्कवाङ घर भई हाल पोखरा बसोबास गर्ने छन्त्याल समुदायका दिदीबहिनीहरूले दुई लाख ‘प्रधानमन्त्री राहत तथा उद्धार कोष’मा जम्मा गरेका…