Live on
Your Voice, Your Power
जनकपुरधाम- जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको छ । सोमबार रमदैया स्थित जानकी मेडिकल कलेजमा दुई सय शैय्याको कोरोना विशेष अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्ला भित्रका सरकारी, अर्धसरकारी, निजि तथा समुदायिक अस्पताल र मेडिकल कलेजका प्रतिनिधिहरु संग भएको…