समाचार « Khabarhub

कर्णालीमा एमालेका चार जना सांसद पदमुक्त

काठमाडौँ– नेकपा एमालेका कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन् । सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना प्रदेशसभामा पढेर सुनाएका थिए । सोमबार बसेको प्रदेशसभाको बैठकले माधव नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पदमुक्त गरेको जानकारी दिएको छ । उनीहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर…