Live on
Your Voice, Your Power
विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसअघि मंगलबार ४३ सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए । पछिल्लो २४ घण्टामा सङक्रमित हुनेमा मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा छ, धनकुटामा पाँच, सङ्खुवासभामा चार, खोटाङ र तेह्रथुममा…