Live on
Your Voice, Your Power
काठमाडौँ- सिद्धार्थ बनस्थली स्कूलका संस्थापक लक्ष्मण राजवंशीको निधन भएको छ । राजवंशीको उपचारका क्रममा नर्भिक अस्पतालमा आज विहान साढे ८ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ । दुई साताअघि घरको भर्याङबाट लडेर घाइते भएका उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । राजवंशी नेपाः राष्ट्रिय पार्टीको तर्फबाट यसअघि सांसद समेत बनेका थिए । उनको आजै…