समाचार « Khabarhub

देशभर १७३ जना संक्रमित आईसीयूमा र ५७ को भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ५७ जना संक्रमित भेन्टिलेटरमा र १७३ को आईसीयूमा उपचारत छन्। मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ११ जना संक्रमित आईसीयूमा, प्रदेशमा हाल आईसीयू र भेन्टिलेटरमा कुनै पनि संक्रमित उपचाररत छैनन् । यसैगरी…