Live on
Your Voice, Your Power
काठमाडौँ– आवश्यकताले मानिसलाई जोखिम मोल्न बाध्य बनाउँछ । त्यसैले त कोरोना कहरकै बीच बाध्यकारी रोजगारी खोल्दै विदेश जाने नेपालीको संख्या घटेको छैन । विदेश गएर कमाउने, परिवारलाई सुखी र सम्पन्न बनाउने मीठो सपना बोकेर वैदेशिक रोजगारीका लागि बाटो लागेका १३६ युवा अहिले ऋण खोजेको पैसा पनि फस्यो भन्ने चिन्तामा छन् । विदेशमा काम गरेर तिर्ने…