समाचार « Khabarhub

अष्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र वितरण बन्द

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) बन्द गरेको छ । बुधवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै बैशाख ९ गते (भोलि) देखि लागू हुनेगरी अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र तत्कालका लागि बन्द गरेको हो । अर्का सूचना जारी नहुन्जेल…