समाचार Archives | Page 7021 of 8548 | Khabarhub Khabarhub

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई कारबाही गरिने

काठमाडौँ– शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई सरकारले कारबाही गर्ने भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा सरकारी छाप दूरूपयोग गरेको ठहर गर्दै कारबाहीको पक्रिया अघि बढाइएको हो । सरकारी अनुमतिबिना निसान छाप प्रयोग भएको कागजात सार्वजनिक गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले…