Live on
Your Voice, Your Power
एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै सर्वसाधारणलाई कोभिड-१९ विरूद्धको खोप लगाउन थालिने बताएका छन् । शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले केही हप्ताभित्रै कोरोनाको खोप तयार भइसक्ने जनाएका हुन् । प्रधानमन्त्री मोदीले भनेका छन्, 'हामीलाई भारतीय वैज्ञानिकहरुले भनेका छन्, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडविरुद्धको खोपको शुरुआत गर्दैछौँ ।'…