Live on
Your Voice, Your Power
बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था थपिए । साविकको चार गाविस मिलेर बनेको निसीखोला गाउँपालिकामा २०७२ सालअघि जम्मा चारवटा स्वास्थ्यचौकी थिए । तत्कालीन गाविसअन्तर्गतका देविस्थान, बोहोरागाउँ, निसी र राजकुत स्वास्थ्यचौकी रहेका निसीखोलामा १० वर्षमा जनतालाई स्वास्थ्यको पहुँच विस्तार गर्दै सातवटा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ केन्द्र थपिएका छन् भने…