Live on
Your Voice, Your Power
काठमाडौँ- मोरङ र सुनसरीमा थप चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ का हुन् ती वृद्धको आज बिहान २:१५ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका…