Live on
Your Voice, Your Power
काठमाडौँ– आगामी २०७९ सालको शैक्षिक सत्रबाट कक्षा ४, ५,९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ । बिहीबार शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८९ औँ बैठकले आगामी वर्षबाट नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको हो । हाल देशभरका विभिन्न २८ वटा विद्यालयमा नयाँ पाठ्क्रम परीक्षण भइरहेको र उक्त…