समाचार « Khabarhub

प्रभावकारी बन्दै नेपाल आँखा अस्पतालको सर्जरी सेवा

काठमाडौं–त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘आँखा बा’ अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहेको उक्त अस्पतालले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउन खुलेपछिका तीन महिनामा शल्यक्रिया (सर्जरी) सेवामा नयाँ रेकर्ड नै कायम गरेको छ । यसअवधिमा…