Live on
Your Voice, Your Power
म्यान्मार– म्यान्मारमा सैन्य ‘कू’ पछि अपदस्थ गरिएकी प्रजातन्त्र नेतृ आङ सान सुचीमाथि सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सो एएफपीलाई बताए । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत…