Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । थप ३०४३ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप ३०४३ जना कोरोना…