Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आयल निगम घेराउ गरेको छ । दिउँसो साढे दुई बजे नेविसंघले बबरमहलस्थित आयल निगमको कार्यालयमा घेराउ गरेको हो । नेविसंघ महामन्त्री दीपक भट्टराईले राहत दिनुपर्नेमा उल्टो सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको बताए । निगमले आइतबार राति १२…