Live on
Your Voice, Your Power
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा गर्छन् भन्ने धेरैको अनुमान थियो । कतिपयले ओलीले यसो गर्नु नै पर्ने थियो भन्ने गरेका छन् । नैतिकता अरूले दबाब दिनेभन्दा बढी आत्मबोधको विषय हो । प्रधानमन्त्री ओलीले आफ्नो त्यति ठूलो राजनीतिक र संवैधानिक निर्णय अदालतबाट बदर हुनु राजीनामा नै दिनुपर्नेसम्मको नैतिक दायित्वको कुरा…