समाचार Archives | Page 7097 of 8243 | Khabarhub Khabarhub

काठमाडौंमा निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदै

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने भएको छ । निषेधाज्ञाबारे छलफल गर्न हिजो बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने/नथप्ने बारे कुनै  निर्णय नगरे पनि आज पुनः बैठक बसेर यसबारे निर्णय लिनेछ । हिजो दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र आज…