समाचार « Khabarhub

जेन–जी आन्दोलनमा पक्राउ परेका युवाहरू नछोडे आन्दोलन गर्ने चेतावनी

काठमाडौं – केही जेन-जी युवाहरूले जेन-जी आन्दोलनमा भएका घटनालाई लिएर पक्राउ गरेका युवाहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले जेन-जी आन्दोलनमा भएका घटनालाई लिएर हजारभन्दा बढी युवाहरूलाई गिरफ्तार गरिएको भन्दै उनीहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । देशको परिवर्तनका लागि लडेका युवाहरू अहिले जेलमा बस्न…