समाचार « Khabarhub

रास्वपाको दोस्रो महामन्त्री पद कुलमानलाई होइन बालेन पक्षलाई !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय कमिटी बैठकले चारजना नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ। थपिएका चार पदाधिकारीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एकएकजना रहेका छन् । थपिएकामध्ये महामन्त्री पद काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पक्षका नेतालाई दिने तयारी सभापति रवि लामिछानेले गरेका छन् । उपसभापति पदमा यसअगाडि नै उज्यालो नेपाललाई गाभेका कुलमान घिसिङलाई…