समाचार « Khabarhub

बाँकेका अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा पुनः काम सुरु गरेको  छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको तयारी गरेको आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनका अनुसार आयोगको हालैको बैठकले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र…