Live on
Your Voice, Your Power
जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकामा स्थानीवासीले लगाएको ताला २४ दिनपछि शुक्रबार खुलेको छ । आन्दोलनरत पक्षसँग चारबुँदे सहमति भएपछि ताला खोलिएको हो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको र आर्थिक प्रशासन शाखाको ताला खोलिएको छ । गाउँपालिका प्रमुख डम्बरबहादुर राउत अझै सम्पर्कविहीन रहेका हुनाले उनको कार्यकक्षको ताल खोलिएको छैन । गएको फागुन १७ गते गाउँपालिका अध्यक्ष डम्बरबहादुर…